Posts

Showing posts from November, 2022

कुन नेता राम्रो, कसलाई मत दिने, कसलाई न दिने

Image
  नेताहरुले राम्रो काम गरेको भए, नर्ग्रिकलाइ dv र बिदेशी रोजगार तर्फ जानु पर्थेन। काम नगरेका र चुनाव आघि  सिलान्यास मा सिलान्यास  गरेका नेता एकै जातका हुन्,  विश्वास गर्नु हुन्न  । चार बर्ष हराएको नेता चुनाव आघि भेट्यो भने तेस्लाई चीनु हुन्न, ऊसले हामीलाई बिर्सेथ्यो हामीले ऊसलाई बिर्सनु पर्छ। समाज सेवा न नगरेको र चुनाव अघि स्वतन्त्र उमेद्वार दिएका वक्तिहरु को वाक्तित्व थाह न भएको हुनाले तेस्ता उमेद्वारलाइ चुन्नु हुन्न। सितैमा पैसा कसैले कसैलाई दिदैन्नन एस्ता वक्तिहरु आपसी स्वार्थ र बलका लागी चुनाव लड्छन् , देएको पैसा ऊसले विकास कोस बाट झिक्ने हो, अनि फेरि ५ बर्ष हामीलाई तेइ भोग भोगाउने हो, तेइ भएर पैसा दिने नेता ले मत दिनु हुन्न। नेतालाइ गरिब र धनि, जातपात र धर्मको आधारमा मत नदेउ। असल, बिस्वशिलो, दिगो विकास गर्न सक्ने, शान्ति सुशासन कायम गर्न सक्ने र सबै वर्गलाइ एक सम्मान हेर्ने उमेद्वारलाइ मात्र रोजौ। पछिलो कार्यकालमा काम न गरेको नेता लाइ फेरी मत दिलाई जिताउनु मुर्खता हो। पढ्न न जाने को नेता ले भासन राम्रो गर्छ, पढेको नेता ले भासन र विकास दुवै राम्रो गर्छ। मेरो नेता तेरो नेता भनेर मत