Posts

कुन नेता राम्रो, कसलाई मत दिने, कसलाई न दिने

Image
  नेताहरुले राम्रो काम गरेको भए, नर्ग्रिकलाइ dv र बिदेशी रोजगार तर्फ जानु पर्थेन। काम नगरेका र चुनाव आघि  सिलान्यास मा सिलान्यास  गरेका नेता एकै जातका हुन्,  विश्वास गर्नु हुन्न  । चार बर्ष हराएको नेता चुनाव आघि भेट्यो भने तेस्लाई चीनु हुन्न, ऊसले हामीलाई बिर्सेथ्यो हामीले ऊसलाई बिर्सनु पर्छ। समाज सेवा न नगरेको र चुनाव अघि स्वतन्त्र उमेद्वार दिएका वक्तिहरु को वाक्तित्व थाह न भएको हुनाले तेस्ता उमेद्वारलाइ चुन्नु हुन्न। सितैमा पैसा कसैले कसैलाई दिदैन्नन एस्ता वक्तिहरु आपसी स्वार्थ र बलका लागी चुनाव लड्छन् , देएको पैसा ऊसले विकास कोस बाट झिक्ने हो, अनि फेरि ५ बर्ष हामीलाई तेइ भोग भोगाउने हो, तेइ भएर पैसा दिने नेता ले मत दिनु हुन्न। नेतालाइ गरिब र धनि, जातपात र धर्मको आधारमा मत नदेउ। असल, बिस्वशिलो, दिगो विकास गर्न सक्ने, शान्ति सुशासन कायम गर्न सक्ने र सबै वर्गलाइ एक सम्मान हेर्ने उमेद्वारलाइ मात्र रोजौ। पछिलो कार्यकालमा काम न गरेको नेता लाइ फेरी मत दिलाई जिताउनु मुर्खता हो। पढ्न न जाने को नेता ले भासन राम्रो गर्छ, पढेको नेता ले भासन र विकास दुवै राम्रो गर्छ। मेरो नेता तेरो नेता भनेर मत

नेपालको विकास नहुनुका ५ कारण

Image
  नेपाल प्राकृतिक सम्पदामा धनी छ, हामी सबैलाई थाहा छ । यो विश्व को अग्ला सिखरहरु को घर ह। जहाँ अमेरिका, युरोप, चीन तथा अन्य थुप्रै विकासशील देशहरु आफ्नो प्राकृतिक सम्पदाहरु को उपयोग गरेर विकासको गतिलाई शिखर सम्म पुर्याई रहेका छन् तेही हामी आहिले पनि अविकसित र गरिब देशहरुको सुचीमा छ। सुनको कचौरा हातमा हुदाहुदै पनि सबै नेपाली जनताको टाउकोमा बिदेशी ऋणको ब्रिधि रुकी राको छैन। हुनत कारण थुप्रै छन् तर यी मुख्य ५ कारण हुन् :- १- नेपालको स्थलाकृति कठिन छ जसले गर्दा विकास प्रक्रियामा असहज छ। २- राजनीतिक अस्थिरता ३- शिक्षाको अभाव, औद्योगिकीकरणको अभाव ४- भूपरिवेष्ठित देशको कारणले ५- स्वास्थ्यको असमान वितरण सबै भन्दा मुख्य कारण राजनीतिक अस्थिरता हो। हुनत भूपरिवेष्ठित देशहरु युरोपमा थुप्रै छन् तर ति देशहरुको वरीपरि चीन र भारत जस्ता विशाल देशहरु क्षैनन। यी दुवै देशले गर्दा हाम्रो देशमा राजनीतिक अस्थिरता खतम हुने छैन। नेताहरुलाई पैसा र बैभव मात्र चईदो रहेछ। देश र जनता को पिडा न बुझने यी नेताहरु ले देशलाई बर्बाद नै गर्ने इस्थितीमा पुराए छन्। राजनीतिक अस्थिरताको कारण बिदेशी कम्पनीहरु नेपालमा लगानी