नेपालको विकास नहुनुका ५ कारण

 



नेपाल प्राकृतिक सम्पदामा धनी छ, हामी सबैलाई थाहा छ ।

यो विश्व को अग्ला सिखरहरु को घर ह। जहाँ अमेरिका, युरोप, चीन तथा अन्य थुप्रै विकासशील देशहरु आफ्नो प्राकृतिक सम्पदाहरु को उपयोग गरेर विकासको गतिलाई शिखर सम्म पुर्याई रहेका छन् तेही हामी आहिले पनि अविकसित र गरिब देशहरुको सुचीमा छ।
सुनको कचौरा हातमा हुदाहुदै पनि सबै नेपाली जनताको टाउकोमा बिदेशी ऋणको ब्रिधि रुकी राको छैन।

हुनत कारण थुप्रै छन् तर यी मुख्य ५ कारण हुन् :-

१- नेपालको स्थलाकृति कठिन छ जसले गर्दा विकास प्रक्रियामा असहज छ।
२- राजनीतिक अस्थिरता
३- शिक्षाको अभाव, औद्योगिकीकरणको अभाव
४- भूपरिवेष्ठित देशको कारणले
५- स्वास्थ्यको असमान वितरण

सबै भन्दा मुख्य कारण राजनीतिक अस्थिरता हो।

हुनत भूपरिवेष्ठित देशहरु युरोपमा थुप्रै छन् तर ति देशहरुको वरीपरि चीन र भारत जस्ता विशाल देशहरु क्षैनन।
यी दुवै देशले गर्दा हाम्रो देशमा राजनीतिक अस्थिरता खतम हुने छैन। नेताहरुलाई पैसा र बैभव मात्र चईदो रहेछ। देश र जनता को पिडा न बुझने यी नेताहरु ले देशलाई बर्बाद नै गर्ने इस्थितीमा पुराए छन्। राजनीतिक अस्थिरताको कारण बिदेशी कम्पनीहरु नेपालमा लगानी गर्न चाहन्न। बिधुतमा आत्मा निर्भर हुन गैरहेको देशमा बिजुल सस्तो हुदाहुदै पनि बिदेशी कम्पनीहरु नेताहरु को कमिसनको डरले यहाँ विदेशी कम्पनीहरु आफ्नो प्लान्ट बसी रहेका छैनन।

जनतामा आहिले पनि पार्टीगत सोच र जात र पैसा कौडीमा आफ्नो मत बेच्ने गर्द छन्।
वास्तोमा देश बिगाड़ने हामि नेपाली जनता नै हौ जुन कि यथार्थ ज्ञान हुदाहुदै पनि हात मा हात राखेर देश बिग्री रहेको हेरी रहेका छौ।

Comments